पूर्वराजा ज्ञानेन्द्र शाहः नागार्जुनमा छन् र निकाल्ने ? (भिडियो)

Featured Video Play Icon

साझा कथा । गत फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबाट वर्तमान सरकार र नेताहरु त्राहिमाम् छन् । पूर्वराजा पुनः सल्बलाउन थाल्यो र आफूहरुले ठुलो त्यागबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र शिशु अवस्थामै तुहिने हो कि भन्ने चिन्ताले उनीहरु अहिले पूर्वराजा केन्द्रित अभिव्यक्ति दिनमा व्यस्त छन् । तर, उनीहरुले ख्याल नगरेका हुन् वा रिसमा झोंक मात्र पोखेका हुन् – ‘पूर्वराजालाई नागार्जुन दरबारबाट पनि गलहत्याएर निकाल्न नपरोस्’ जस्ता असान्दर्भिक अभिव्यक्ति दिन थालेका छन् । के पूर्वराजा ज्ञानेन्द्र शाह नागार्जुनमै छन् र गलहत्याएर निकाल्नु पर्ने ? विशेष भिडियो रिपोर्ट ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?