पक्षघातका कारण निधन भएका कोइरालासँगको रोचक कुराकानी (भिडियो)

२०८१ चैत्र १७, सोमबार
Featured Video Play Icon

साझा कथा । पूर्व सांसद तथा राजदूत कमल कोइरालाको निधन भएको छ । कोइराला परिवारका एक्लो वामपन्थी राजनीतिज्ञको रुपमा परिचित उनी पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् ।

किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत समेत भए । केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका कोइरालाको आइतबार निधन भएको थियो ।

केही समय अघि मात्रै साझा कथाका लागि कार्यक्रम अभिलेखका प्रस्तोता दिपक अर्यालले उनीसँग जीवनका विभिन्न पाटो र समसामयिक विषयमा कुराकानी गरेका थिए । कोरालाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोही अन्तर्वार्ता पाठकमाझ पस्केका छौं ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?