सूर्यज्योति लाइफले गर्यो रु. ६२.११ करोड दाबी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ६२ करोड ११ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। चालू आर्थिक वर्ष २०८१।८२ को चैत महिनासम्ममा बीमितले कुल १८ सय ३९ वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् ।

 

इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार  कुल दाबी भुक्तानी वापतको रकममध्ये चैत महिनामा मात्र २८१ वटा दाबी वापत

७ करोड २५ लाख रूपैयाँ दाबी भुक्तानी दिएको हो।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?