बजेट अधिवेशन शुरु

साझा कथा । संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठक शुक्रवार दिउँसो १ बजेबाट सुरु हुँदैछ । संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो।

बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयबारे आफ्ना धारणा राख्दै दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्। यसबाहेक आज संसदमा  अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत  गर्ने कार्यसूची पनि रहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?