Ad Banner

पताले डाँडा

पताले डाँडा, जहाँबाट सगरमाथा हिमाल सहित अरु हिमालयको मनमोहक दृश्यहरू देखिने डाँडा हो । समुन्द्र सतहबाट २,८०० मिटरको उचाइमा अवस्थित पताले डाँडा, ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला बीचको सिमानामा पर्दछ ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –
📧 sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

यो पढ्नु भयो ?