अन्नपूर्ण चौथो हिमाल, अन्नपूर्ण पर्वत शृङ्खलाको एक हिमाल हो भने यसको उचाई ७५२५ मिटर अग्लो रहेको छ। यो पहिलो पटक १९५५ मा हेन्ज स्टेनमेट्जको नेतृत्वमा जर्मन अभियानले नर्थ फेस र नर्थवेस्ट रिज हुँदै आरोहण गरेको थियो।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –
📧 sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः- प्रकाश गोपाली