बेसीशहर

२०८२ जेष्ठ १५, बिहीबार

बेसीशहर नेपालको गण्डकी प्रदेश, लमजुङ जिल्लाको एक नगरपालिका र जिल्ला सदरमुकाम हो। बेसीशहर नगरपालिकाको उत्तरबाट अन्नपूर्ण २, माछापुच्छ्रे, लमजुङ हिमाल हेर्न सकिन्छ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧 sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?