अन्धाअन्धी दह

२०८२ जेष्ठ १८, आईतवार

अन्धाअन्धी दह, स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका २ चिलाउनेबासमा पर्दछ । अन्धाअन्धी दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ । उक्त स्थानमा पुग्न स्याङ्जा जिल्ला सदरमुकामबाट २८ किलो मीटर उत्तर पश्चिममा यात्रा गर्नु पर्दछ ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?