Ad Banner

भीरकोट कालिका मन्दिर

स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ४, बाङसिङमा अवस्थित भीरकोट कालिका मन्दिर ऐतिहासिक महत्वको सम्पदा हो । यहाँ पुग्न बयरघारी बजारबाट बलमडाँडा हुँदै लगभग २ घन्टा उकालो पैदलयात्रा गर्नुपर्दछ ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

यो पढ्नु भयो ?