Ad Banner

रानी महल

रानीघाट दरबार वा रानी महल नेपालको पाल्पा जिल्लामा काली गण्डकी नदीको किनारमा अवस्थित एक ऐतिहासिक राणा दरबार हो। यो दरबार १८९३ मा सेनापति खड्ग शमशेर जंगबहादुर राणाले निर्माण गरेका थिए।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

यो पढ्नु भयो ?