Ad Banner

घान्द्रुक गाउँ

घान्द्रुक गाउँ नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा पर्छ। पोखराबाट ३२ किलोमिटर उत्तर पश्चिममा अवस्थित यस गाउँमा पोखराबाट सार्वजनिक बस र निजी ट्याक्सीहरू सजिलै पुग्न सकिन्छ। घान्द्रुक नेपालको अन्नपूर्ण आधार शिविर र अन्नपूर्ण सर्किट पदयात्राको लागि मुख्य प्रवेश द्धारका रुपमा मानिन्छ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

यो पढ्नु भयो ?