नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

२०८२ असार २६, बिहीबार

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन तथा विकास गर्नृका लागि कम्प्युटर एसोसिएसन नेपाल महासंघ  र नेपाल चेम्बर अफ कमर्स को सूचना प्रविधि समितिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यो साझेदारीले वकालत, लगानी, नेटवर्किङ र संयुक्त पहलहरू मार्फत आईटी उद्योगको विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। यो सम्झौता  तीन वर्षसम्म लागू रहनेछ र आपसी  सहमतिमा यसलाई विस्तार गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?