थोदुङ सम्तेन क्षोलिङ गुम्बा

२०८२ श्रावण ७, बुधबार

थोदुङ सम्तेन क्षोलिङ गुम्बा रामेछाप जिल्ला को ऐतिहासिक पुरानो गुम्बा माध्ये एक हो । अहिले शेर्पा समुदायमा प्रख्यात धर्मगुरु खेन्पो सङग्ये राङज्युङ् रिन्पोक्षे, खेन्पो ङवाङ वोसेर लामा आदिले बौध्द धर्मको प्रारम्भिक शिक्षा यहि गुम्बाबाट हासिल गर्नु भएको हो ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?