नुम्बुर (६,९५८ मिटर (२२,८२८ फिट) नेपालको रोल्वालिङ हिमाल पर्वत शृङ्खलामा अवस्थित एक हिमनदीयुक्त पर्वत हो ।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः प्रकाश गोपाली