हिमवतखण्डका ग्रन्थहरूका अनुसार, सतीदेवीको भाल अर्थात् निधार उनको मृत शरीरबाट खसेको ठाउँमा भालेश्वर महादेव प्रकट भएका थिए। हिन्दू भक्तहरूको विश्वास छ कि चन्द्रागिरी पहाडमा उहाँलाई श्रद्धाञ्जली दिन आउने सबैको एउटा इच्छा महादेवले पूरा गर्नुहुन्छ।भालेश्वर महादेव मन्दिर चन्द्रागिरी पहाडको टुप्पोमा अवस्थित छ।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः प्रकाश गोपाली