Ad Banner

कालिञ्चोक भगवती मन्दिर

कालिञ्चोक भगवती मन्दिर नेपालको पूर्वी पहाडी क्षेत्र, दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा अवस्थित एक हिन्दू तीर्थस्थल हो। यो समुद्र सतहबाट ३,८४२ मिट को उचाइमा कालिञ्चोक गाउँपालिकाको वडा नम्बर १ मा अवस्थित छ। यो गौरीशंकर संरक्षण क्षेत्रको एक भाग हो जहाँबाट दुई नदीहरू सुन कोशी र तामाकोशी नदीहरूको स्रोत हुन्छ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

यो पढ्नु भयो ?