छाब्दी बाराही मन्दिर नेपालको तनहुँ जिल्लामा रहेको एक आध्यात्मिक स्थल हो, जुन शान्त वातावरण, सांस्कृतिक महत्व र प्राकृतिक सौन्दर्यको लागि परिचित छ।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः प्रकाश गोपाली