मुक्तिनाथ धाम

२०८२ श्रावण ३०, शुक्रबार

ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं १ को ढुंगेधारा साँघुमा अवस्थित अत्यन्तै आकर्षक १०८ धारा मुक्तिनाथ धाम। यो मन्दिर काठमाडौंको रत्नपार्कबाट १४ किलोमिटर र गोदावरी नगरपालिकाको थाइभाबाट २ किलोमिटर पूर्वमा अवस्थित छ । यो ठाउँलाई पौराणिक ढुंगासाघु भनिन्छ । जहाँ अहिले पौराणिक नामसहितको धमिले खोला अर्थात् गोमती खोला बगिरहेको छ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

 

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?