असोज २ गतेसम्म सेयर बजार बन्द

२०८२ भाद्र २७, शुक्रबार

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज असोज २ गते बिहीबारसम्म बन्द हुने भएको छ । नेप्सेले शुक्रबार सूचना जारी गरेको उक्त जानकारी दिएको छ । यो अवधिमा राजनीतिक अस्थिरता भएको भन्दै आउँदो साता सेयर बजार बन्द निर्णय नेप्सेले गरेको हो ।

‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असार २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा जानकारी गराइन्छ,’ नेप्सेको सूचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?

1
0
Would love your thoughts, please comment.x
()
x