जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको अन्त्येष्टि (तस्वीरहरू)

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाकाे अन्त्येष्टि गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

  • फोटो: प्रकाश गोपाली
0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पढ्नु भयो ?

0
Would love your thoughts, please comment.x
()
x