‘द ब्राभो डेल्टा शो’मा यूएसएडका प्रशासक समान्था पावर २०७९ फाल्गुन १०, बुधबार संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड)का प्रशासक प्रमुख समान्था पावरको अन्तर्वार्ता आज राति ९ बजे साझा कथाबाट प्रशारण हुँदैछ ।