मिटरव्याजी पीडितहरुले संघर्ष गर्न थालेको ५ बर्ष वितिसकेको छ । कहिले पश्चिमका नवलपरासी, दाङ लगायत जिल्लाबाट, कहिले मध्ये तराईका जिल्लाहरुबाट मिटरब्याजी पीडितहरु राजधानी आएर आन्दोलन गरिरहेका छन् । मिटरब्याजका कारण उठिबास लागेका गरिब किसानहरु आफ्नो घरमा आनन्दसँग बस्न पाउँ भन्दै सरकारसँग हारगुहार गरिरहेका छन् । तर समस्या ज्यूँ का त्यू छ । आखिर के हो त मिटरब्याज ? कसरी ठगिएका छन् गरिब किसानहरु ? किन उठिबास लागिरहेको छ उनीहरुको ?
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

तपाईको विचार
0 प्रतिक्रिया