Ad Banner

पर्यटकले नदेखेको मुगुको भिईं गाउँ (फोटो कथा)

कर्णाली प्रदेशको मुटु हो मुगु जिल्ला । रारा ताल र सेरोफेरोको पर्यटकीय गन्तव्यका कारण मुगु अलि बढी चर्चामा छ । तर, रारा देखेका पर्यटकहरुले देख्न नसकेको यसै जिल्लाको सोरु गाउँपालिकामा पर्ने भिईं गाउँको जीवनशैली र रहनसहनलाई यस पटक फोटो कथाको रुपमा प्रस्तुत गरेका छौं ।

फोटोः शिव श्रेष्ठ/साझा कथा 

यो पढ्नु भयो ?