जेल जीवनबाट छुटकारा पाएका रेशम चौधरीको भविष्य के हुन्छ ? (भिडियो)

२०८० जेष्ठ १६, मंगलवार
Featured Video Play Icon

७ जना प्रहरी र एक नाबालकको क्रूर ढंगले हत्या भएको टिकापुर घटनामा दोषी ठहर हुँदै जेल जीवन विताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरीलाई आम माफी दिन सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले चौधरीलाई आममाफी दिने सम्भावना प्रबल छ । आममाफीपछि के हुन्छ रेशम चौधरीको भविष्य ?

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?