निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्ला (सूचना सहित)

२०८० श्रावण ११, बिहीबार

साझा कथा । कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन मिल्ने गरी शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ।

शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार (आज) साउन ११ गते देखि  भदौ ८ गते सम्ममा तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर भदौ १५ गतेसम्म आबेदन दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनबाट समेत दिन सकिने आयोगले जनाएको छ ।

सूचना हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?