कालापानीवासीको नाममा सम्बोधन

२०७९ भाद्र २६, आईतवार
Featured Video Play Icon

कालापानी र अतिक्रमित भूमि सेरोफेरोमा रहेर निरन्तर ७ भाग कार्यक्रम ‘कथा कालापानीको’ नाममा सञ्चालन गर्यौं । योबीचमा नागरिकको आवाज सम्बन्धित निकायमा पुर्याएपनि भूमि फिर्ता गराउने विषयलाई पहिलो प्राथमिकतामा राखेर सामग्री निर्माण गर्यौं । आजको ‘कथा कालापानीको भाग ८’ मा सो भेग आसपास वसोवास गर्ने नागरिकहरुले व्यक्त गरेका विभिन्न समस्याहरु समाधान गर्ने उच्चतम प्रयास स्वरुप हामीले सम्बन्धित निकाय र पदाधिकारीहरुलाई कालापानीवासीको नाममा सम्बोधन गर्न लगाएका छौं ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?