Ad Banner

दसैंमा कालाबजारी मौलाउनुको मुख्य कारण (भिडियो कथा)

Featured Video Play Icon

‘दसैं आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत् पापी छुट्टै बसौंला’ भन्ने बाल गीत सायदः धेरैको मुखमा झुन्डिरहेको छ । दसैं आउने, चोरी ल्याउने र पापीसँग छुट्टै बस्ने सन्दर्भ आज उस्तै चरितार्थ छ । फरक यत्ति छ कि ऊ बेला चोरी हुन्थ्यो – आज कालाबजारी ।

थप कथा भिडियो मार्फतः

यो पढ्नु भयो ?