मिस पवीलाई यौन प्रस्ताव राख्ने निर्देशक को होला ? राधिकासँग पोडकाष्ट नामको युट्युव कार्यक्रममा अन्तर्वार्ता दिदै पवीले यो कुराको खुलासा गरेकी हुन् तर निर्देशकको नाम भने लुकाइन् । उनकै भनाई पत्याउने हो भने यस्तो प्रस्ताव उनलाई धेरैले गरेका छन् ।
मिस पविले सानै छँदा पनि आफूमाथि यौन शोषण भएको खुलासा गरेकी छन् । आफ्नै गाउँँको नाता पर्ने एक व्यक्तिले काठमाण्डौमा काम दिलाइदिने आश्वासन दिएर पहिलो पटक अन्जान सहरमा ल्याएको थियो । पछि उक्त व्यक्तिले साथिहरु मार्फत यौनका लागि प्रस्ताव राखेको र ३ दिन सम्म होटलमै राखेको उनले खुलासा गरेकी छन् ।
थप कथा भिडियो मार्फतः