इजरायल हमास युद्धका कारण १० नेपालीको ज्यान गयो, केहि घाइते भए भने एक जना वेपत्ता थिए । उनै वेपत्ता भएका विपिन जोशी सकुशल रहेको पुष्टि भएको छ । हमास समुहले इजरायल माथि गरेको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिका– ३ का जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ र एक भिडियोसमेत सार्वजनिक भएको छ । तर, भिडियोको पुष्ट्याँई चाहिँ हुन बाँकी छ ।
आशा गरौं – विपिन छिट्टै घर फर्कनेछन् ।
थप कथा भिडियो मार्फतः