Ad Banner

छलाङ मार्दै नेपाल (फोटो कथा)

साझा कथा । नेपाल र क्यानडाबीच भएको वान डे सिरिजको तीन खेलमा नेपालले सबै खेल क्लिनस्विप गर्यो । तीनै खेलमा अभूतपूर्व प्रदर्शन गरेको नेपालले सिरिज क्लिनस्विप मात्रै गरेन कि थुप्रै कीर्तिमानसमेत कायम गर्यो । क्रिकेट खेलको छोटो इतिहासमा जति पनि सफलताहरु प्राप्त हुँदैछन्, त्यसले नेपालको भविष्य क्रिकेट क्षेत्रमा रहेको प्रष्ट पार्छ । जसका लागि मात्रै क्रिकेट पूर्वाधार र खेलाडीहरुलाई प्रोत्साहन गर्न सक्नुपर्छ । सानो लगानीमा प्राप्त सफलताहरुको एक नमूना सिरिज हो नेपाल र क्यानडाबीचको खेल । तीन खेलमध्ये अन्तिम खेललाई साझा कथाले दश तस्बिरमा फोटो कथाको रुपमा प्रस्तुत गरेको छ ।

फोटो सौजन्यः क्यान

यो पढ्नु भयो ?