Ad Banner

नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

साझा कथा । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गतको दोस्रो खेलमा नेपाललाई नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिएकोमा नेदरल्यान्ड्सले सबै ओभर खेलेकोमा ४ विकेटको क्षतीमा १८४ रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्बाधिक ५४ रन बनाएका थिए । त्यस्तै साइब्रान्डले नटआउट ४९ रन जोडे र अन्तिम बलमा रनआउट भएका तेजा निडामानुरुले ३३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी र कुशल मल्लले समान एक–एक विकेट खसालेका थिए ।

 

यो पढ्नु भयो ?