Ad Banner

पर्यटनको राजधानी ‘पोखरा’ (भिडियो)

Featured Video Play Icon

साझा कथा । पर्यटकीय आकर्षणको खानी रहेको पोखरा आफैमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । झनै, नेपाल सरकारले पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गरेपछि पोखराले सबैको ध्यान तानेको छ ।

एक विशेष समारोहकाबीच प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आइतबार पोखरालाई औपचारिक रुपमा पर्यटन राजधानी घोषणा गरेपछि यसको चर्चा सर्वत्र हुन थालेको छ । त्यहाँ भएका आकर्षक पर्यटकीय गन्तव्यहरुको प्रचार, नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी र आसपासका पर्यटकीय गन्तव्यहरु समेत एकाएक चर्चामा आउन थालेका छन् । यसै सन्दर्भमा साझा कथाले पोखरा नजिकै रहेको एक आकर्षक पर्यटकीय गाउँ घान्द्रुकको आकर्षक ड्रोनसट प्रस्तुत गरेको छ ।

यो पढ्नु भयो ?