Ad Banner

स्मरणमा इतिहासकार ज्ञानमणि नेपाल ‘अभिलेख’को तेस्रो शृङ्खला (भिडियो)

Featured Video Play Icon

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को तेस्रो शृङ्खलामा मंगलबार मात्र निधन हुनु भएका इतिहासकार ज्ञानमणि नेपालसँग साझा कथाले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं ।

‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।

कार्यक्रम हरेक हप्ताको बुधवार साझ ७ बजे साझा कथा युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

http://भिडियो हेर्नका लागि लिङः https://youtu.be/p7-EH82_wEM?si=DAvi2IJuwb79UNco

यो पढ्नु भयो ?