गुनासो सम्बोधन गर्ने गृहमन्त्रीको नयाँ शैली (भिडियो)

२०८१ असार १७, आईतवार
Featured Video Play Icon

आम नागरिकको चासो र चुनासोलाई उपप्रधान तथा गृहमन्त्रीद्वारा प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रम हो ‘गृहमन्त्रीलाई भन्नुहोस्’ । गृह मन्त्रालयद्वारा जारी गरिएको क्यूआर कोडमा प्राप्त चासो र गुनासोलाई गृहमन्त्री रवि लामिछोनले ‘कलव्याक फ्राइडे’ मार्फत सम्बोधन गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?