Ad Banner

छोरा किशोर गुरुङको स्मरणमा अम्बर गुरुङ (भिडियो)

Featured Video Play Icon

साझा कथा । गीत, संगीत र आवाजका त्रिवेणी हुन् अम्बर गुरुङ । नेपालको राष्ट्रिय गीत (सयौं थुंगा फूलका हामी एउटै माला नेपाली), नेपाली सेनाको गीत (रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो) लगायत ए… कान्छा मलाई सुनको तारा खसाइदेऊन, सम्हालेर राख, म अम्बर हुँ तिमी धर्ती, नौ लाख तारा उदाए, पोखिएर घामको झूल्का, सबैले भन्थे मायालु फूल झै, पोहोर साल खुसी फाट्दा जस्ता सयौं आधुनिक गीतमा संगीत दिएका उनै संगीतज्ञ अम्बर गुरुङबारे छोरा किशोर गुरुङसँगको विशेष कुराकानी ।

यो पढ्नु भयो ?