Ad Banner

आलम देवी मन्दिर

१३५० ईसा पूर्वमा स्थापित आलमदेवी मन्दिरले छुट्टै धार्मिक विश्वास राख्छ। दशैंको नवमी पूजामा आलमदेवीबाट आशीर्वाद लिन नेपालभरका भक्तजनहरू भेला हुन्छन्। मन्दिर बाहिर पनि पशुबलि दिइन्छ। यो पवित्र मन्दिर पूर्व राजपरिवारको कुल मन्दिर पनि हो।

आलमदेवी मध्य नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लामा रहेको छ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –
📧 sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

यो पढ्नु भयो ?