Ad Banner

काक्रेबिहार

काक्रेबिहार, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा रहेको शिखरा शैलीको बौद्ध मन्दिर हो। यो १२ औं शताब्दीमा निर्माण गरिएको थियो भने १८० हेक्टर जमिनमा फैलिएको छ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् : 📧 sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः– प्रकाश गोपाली, साझाकथा डटकम

यो पढ्नु भयो ?