सतौ चण्डीकालिका, स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ८ मा अवस्थित एक प्रसिद्ध मन्दिर हो। यो स्याङ्जा बजारबाट ११ किलोमिटर टाढा छ। यो ऐतिहासिक स्थल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ, यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ र कास्की, तनहुँ, पर्वत, गुल्मी र पाल्पाका केही ठाउँहरूको भ्रमण गर्न सकिन्छ।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः प्रकाश गोपाली