नागढुंगा सुरुङ

साझाकथा, काठमाडौ । धादिङ जिल्लाको सिस्नेखोला र काठमाडौंको नागढुंगालाई जोड्ने निर्माणाधीन राजमार्ग सुरुङ हो। यो सुरुङ त्रिभुवन राजमार्गको एक हिस्सा हुनेछ। सुरुङको उचाइ ८.३ मिटर छ र यसको लेन ९.५ मिटर चौडा छ। सुरुङको लम्बाइ २६८८ मिटर छ।

त्रिभुवन राजमार्गलाई नागढुंगा-सिस्नेखोला सुरुङ सडकसँग जोड्न किसिपिडीमा फ्लाईओभरको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। फ्लाईओभर १२८ मिटर लामो र सात मिटर चौडा हुनेछ।

  • फोटोः प्रकाश गोपाली

यो पढ्नु भयो ?