कहिले बन्ला ? वि पि राजमार्गको यो खण्ड

२०८१ साल असोज १२गते आएको बाढीले रोसी नदीले बीपी राजमार्गको २०० मिटर खण्ड बगाएको भाग कहिले बन्ला है ?

  • फोटोः प्रकाश गोपाली

यो पढ्नु भयो ?