मच्छेगाउँ, मध्य नेपालको बागमती प्रदेशको काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ मा पर्ने एउटा गाउँ हो। गाउँको बीचमा एउटा प्राचीन मत्स्यनारायण मन्दिर छ। यो मूल रूपमा लगभग ५०० वर्ष पहिले निर्माण गरिएको प्रमाण छ। मन्दिर प्राकृतिक मुहानको पानीले घेरिएको छ। त्यो पानीमा स्नान गर्नाले शरीर, मन र आत्मा शुद्ध हुन्छ भन्ने विश्वास गरिन्छ। यसबाहेक, त्यहाँ वैष्णवी मन्दिर, बुद्ध बिहार ९शा(खल्बा०, केही चैत्य, फाल्चा, विभिन्न देवीदेवताका मूर्तिहरू छन्।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः प्रकाश गोपाली