Ad Banner

इन्द्रदह

इन्द्रदहको आफ्नै सांस्कृतिक महत्व छ। यस पोखरीमा स्नान गरेमा सबै रोगहरू निको हुने विश्वास गरिन्छ। सत्ययुगमा स्वर्गका राजा इन्द्रू यहाँ आएर स्नान गरे भन्ने मिथक छ। प्रत्येक भाद्र शुक्ल पूर्णिमाको दिन, बसन्तपुरमा इन्द्र जात्रा मनाएको एक दिन पछि, हजारौं मानिसहरू यस पोखरीमा स्नान गर्न यस ठाउँमा आउँछन्

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

यो पढ्नु भयो ?