थोदुङ सम्तेन क्षोलिङ गुम्बा रामेछाप जिल्ला को ऐतिहासिक पुरानो गुम्बा माध्ये एक हो । अहिले शेर्पा समुदायमा प्रख्यात धर्मगुरु खेन्पो सङग्ये राङज्युङ् रिन्पोक्षे, खेन्पो ङवाङ वोसेर लामा आदिले बौध्द धर्मको प्रारम्भिक शिक्षा यहि गुम्बाबाट हासिल गर्नु भएको हो ।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः प्रकाश गोपाली