सिंगटी दोलखा जिल्लाको उत्तरी भागमा अवस्थित छ र जिल्लाको कालिञ्चोक, बिगु र गौरीशंकर गाउँपालिकाका २२ गाउँहरूको व्यावसायिक केन्द्र हो ।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः प्रकाश गोपाली