Ad Banner

चन्दननाथ

चन्दननाथ मध्य(पश्चिमी पहाडहरूमा रहेको सबैभन्दा प्रसिद्ध मन्दिरहरू मध्ये एक हो र जुम्लामा अवस्थित छ। यो ब्रह्मा, विष्णु र शिवको त्रिमूर्ति रूप दत्तात्रयलाई समर्पित छ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

यो पढ्नु भयो ?