त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द

आज १२ बजे खुल्ने गरी बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । यसबाट आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पढ्नु भयो ?

0
Would love your thoughts, please comment.x
()
x