काठमाडौंको हाँडिगाउँका स्थानीयले मंगलबार हाँडिगाउँमा रहेको सिजीको शोरूमबाट टिभी, फ्रिज , होम अप्लायन्स लगाएत चोरिएका सामान देखेपछि आज बिहान स्थानीय बासी मिलेर खोजेर फिर्ता गरेका छन !
काठमाडौं हाँडिगाउँमा चोरी भएको सामान स्थानीयले फिर्ता गरे