जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको अन्त्येष्टि (तस्वीरहरू)

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाकाे अन्त्येष्टि गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

  • फोटो: प्रकाश गोपाली

यो पढ्नु भयो ?