नागढुङ्गा सुरुङमार्ग २०७९ पुष १, शुक्रबार फाेटाे नागढुङ्गा–थानकोट सुरुङमार्गको थानकोटतर्फको प्रवेशद्वार । धादिङ जिल्लाको सिस्नेखोला र काठमाडौंको नागढुङ्गा जोड्ने त्रिभुवन राजमार्गको २ हजार ६८० मिटर लामो सुरुङ मार्गमा तीव्र रुपमा काम भइरहेको छ । तस्वीर : प्रकाश गोपाली