पृथ्वीनारायण शाहको योगदान र चर्चा

नेपाल एकिकरण नभएको भए के हुन्थ्यो ? हामी, हामी रहँदैनथ्यौं अर्थात हामी नेपाली रहदैनथ्यौँ

२०७९ पुष २८, बिहीबार
Featured Video Play Icon
काठमाडाैं, पुस २७

नेपाल एकिकरण नभएको भए के हुन्थ्यो ? हामी, हामी रहँदैनथ्यौं अर्थात हामी नेपाली रहदैनथ्यौँ । रहेकै भएपनि यस्तै टुक्रे टाक्रे हुन्थ्यौं होला अनि पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ऐश्वर्यभोग यसरी समान रुपले कहाँ नै गर्न पाउँथ्यौं होला र ?

हामी इतिहासलाई तत्कालिन परिदृष्यको चस्माबाट हेर्न चुक्नु हुँदैन ।

SAJHA KATHA BRIEFING EP 06 || पृथ्वीनारायण शाह को इतिहासमा योगदान र चर्चा – YouTube

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?